दाईको साथीसँग एक रात मेरो कथा, आज म यहाँहरुलाई जिन्दगीमा घटेको सत्य घटना बताउछु


नाम RIKESH हो !! आज म यहाँहरुलाई जिन्दगीमा घटेको सत्य घटना बताउन जादै छु!! कुरा आज भन्दा ४ वर्ष अगाडिको हो! मेरो गाउ पुग्न एउटा गाउ काटेर जानु पर्ने थियो, त्यो गाउमा बस्ने एकजना केटि मलाई साह्रै मन पर्ने, उ बिना त मर्छु जस्तो हुने, मेरो जिन्दगी नै उही हो जस्तो लाग्ने हुन्थियो! केटि पनि सार्है राम्री, जिउडाल मिलेकी,अनुहार सबै कुरा मिलेकी, नेपाली हेरोइनहरु भन्दा त कता कता रामी…..उसलाई देखेर

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.