सर्पले टोके के गर्ने के नर्गर्ने ? यसो गरे मानिसको ज्यान बच्न सक्छ ?? जानी राखौ

काठमाडौँ  सर्प लगायतका अन्य कुनै जनावरहरुले कदमकदाचित डसेको खण्डमा जो कोही पनि तर्सिनुस्वभाविक हो  तर अत्तालीएर मात्रै समस्या सिमाधान हुँदैन  सही समय सही उपचार भए विषालु सर्पलेटोकेपनि मानिसको ज्यान बँच्न सक्छ  बिरामीले आत्तीनुको सट्टा शान्त रहनुपर्छ  यदि बिरामी आत्तिएकोखण्डमा उसको धड्कनको गती बढी हुन पुग्छ  जसका कारण शरीरमा छिटो रक्त संचार हुन्छ  विष छिटोशरीरभर फैलीन पुग्छ 
घाउलाई सफा पानीले सफा गर्नुहोस्  घाउमा पानीको धारा नपारी सफा गरेर कटनले पुछ्नुपर्छ 
तुरुन्त एम्बुलेंस बोलाउनुहोस्
एम्बुलेन्स नआउन्जेली घाउ लागेको स्थान भन्दा तलको भागमा कपडाले कसीने गरी बाँधेर छिटो अस्पतालजाने तयारी गर्नुहोस् 
के नर्गर्ने ?
गर्मी भयो भनेर घाउमा बरफ लगाउनुहुँदैन
डाक्टर  बिशेषज्ञको सल्लह बिना औषधी प्रयोग गर्दा अर्को समस्या आउन सक्छ
घाउ लागेको हातलाई टाउको भन्दा माथी उठाउनुहुँदैन यस्तो अवस्थामा भुलेर पनि रक्सी पिउनु हुँदैन 
रक्सीले विषको मात्रालाई शरीरमा छिटो फैलाउन मद्धत गर्छ 
-
एजेन्सीको सहयोगमा

SOURCE: Sajha Page

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.