महिलाको स्तन छोएर भविष्य बताउँछन् यी वृद्ध ...
एजेन्सी। सायद तपाईले पण्डित वा ज्योतिषिलाई हात देखाएर चिना देखाएर आफ्नो भविष्य धेरै पटक देखाउनु भएको छ हो। तर के तपाईले कहिल्यै सुन्नु भएको छ की महिलाको स्तन छोएर पनि कही भविष्य हेरिन्छ। तपाईलाई यसो भन्नासाथ तपाईको उत्तर हुनेछ। की त्यो पागल हो की उसलाई यौन चाहना धेरै छ।
तर चीनमा एउटा यस्तै वृद्ध छन जसले महिलाको स्तन छाएर उसको भविष्यको सबै कुरा बताइ दिने गरेका छन्।वैशाखीको साहारामा हिड्ने गरेका यी वृद्धले महिलाको कपडामा हात हालेर स्तन छुने बित्तिकै उसको भविष्य बताउन थाल्छ। उसले स्तन छोइञ्जेल भविष्य बताइ रहन्छन्।
बेलायती पत्रिका मिररको रिपोर्ट अनुसार अनौठो तरिकाबाट महिलाको भविष्य बताइरहेको बेला मानिसहरुको चारैतिरबाट भीड लाग्ने गर्छ।
प्राय सबैले कस्को भविष्य कस्तो छ भनेर मनमा जिज्ञासा बोकेर उपस्थित भएका हुन्छन्। तर उनीहरु आफै छक्क पर्छन की यो मानिसले कसी महिलाको स्तन छोएर उसको भविष्य बताउन सक्छ ? उसको यो भिडियो र फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

0 comments
Write Down Your Responses