सुनको महलमा बस्छन् डोनाल्ड ट्रम्पः यस्तो छ उनकाे विलासी जीवनशैली

donalt trump house (1)
काठमाडौं । डोनाल्ड ट्रम्प अमेरिकी रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपतिमा निर्बाचित भएका छन् । उनी  अमेरिकाका अर्वपति व्यापारी हुन् ।
उनी आगामी राष्ट्रपति निर्वाचनबाट राष्ट्रपतिमा विययी भई ह्वाइट हाउसतिरको यात्रा गर्ने तयारीमा छन् । तर अमेरिकाको न्यूयोर्क सिटीमा रहेको अति सुविधासम्पन्न उनको अलिशान महल छोड्न भने उनलाई निकै गाह्रो पर्ने देखिन्छ ।
अमेरिकाको न्युयोर्क सिटीमा रहेको उनको आलिशान महल निर्माणमा खर्बौ डलर लगानीमा निर्मित भएको हो । उत्त घरमा प्रवेश गर्ने मुल ढोका सुन र हिराद्धारा बनेका छन् । भने घरभित्र अत्यन्त महंगो तथा आकर्षक मार्वलद्धारा बनाइएको छ ।
अहिले ट्रम्प उनकी ४५ वर्षिया तेस्री पत्निी मेलिना र उनका ९ वर्षिया छोरा बरोनका साथ उत्त घरमा बस्ने गर्दछन् । उनका अन्य ४ जना छोराछोरी पनि रहेका छन् ।
donalt trump house (2)
डोनाल्ड र मेलनाको न्युयोर्क सिटीमा ६६ फ्लोरको ट«म्प टावरको रुपमा चिनिने उत्त घरभित्रको सिलिङ २४ क्यारेक्ट सुनको जलप लगाएइको छ । घरको रेष्ट रुमाको भित्ताहरुमा विश्वका सुन्दर आकृतिहरु झल्कने गरि र ग्रिसको लभ स्टोरीको झल्को दिने अत्यन्तै आर्कषक क्लासिकल आर्ट गरिएको छ । डोनाल्ड र मेलनाले ब्रेकफास्ट गर्ने छुट्टै रुम रहेको छ उनीहरु विहान सुनको आसनमा बसेर सुनको कपमा ओरेन्ज जुसको ब्रेकफास्ट सेवन गर्ने गर्दछन् ।
donalt trump house (4)
डोनाल्ड ट्रम्प उनकी श्रीमती मेलना र उनीहरुका छोरा बरोनको तस्विरहरु एक छट्टै कोठामा सजाइएका छन् ।
घर भित्र  सुनद्धारा निर्मित निकै र कलात्मक र आकर्षक आकृति र मुर्तिहरु राखिएका  छन् । जसले विश्वकै ऐतिहाँसिकताको झल्को दिने गर्दछ ।
ट्रम्को परिवारले अक्सर हस्ताको अन्तिम दिन फ्लोरिडा राज्यको समुन्द्रि किनारामा रहेको एक रिर्सोटमा व्यतित गर्ने गर्दछ । जुन अत्यन्त आरामदायी रहेको छ । ८० हजार स्क्वायर फिट जमिनमा निर्मित उत्त रिर्सोटमा ५८ वेड रुम, ३३ बाथरुम र २९ डाइनिङ टेवल रहेको छ ।
donald-trump-home-6-750
donalt trump house (9)
donalt trump house (10)
donalt trump house (11)
donalt trump house (8)
donalt trump house (4)
donalt trump house (5)
donalt trump house (3)
donalt trump house (7)
एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.