चीनले बनायो विश्वकै सबैभन्दा ठूलो हस्पिटल
एजेन्सी , चीनले विश्वकै सबैभन्दा ठूलो हस्पिटल बनाएको छ। उसले झेंगझोऊ प्रान्तमा ५ लाख स्क्वायर मीटरमा फैलिएको अस्पताल बनाएको हो। चीनले उक्त अस्पतालको भव्य तरिकाले सुरुवात गरेको छ। यो अस्पतालमा ७ हजार बेड राखिएको छ जुन झेंगझोऊ यूनिभर्सिटीबाट मान्यताप्राप्त पाएको छ।

यसको एउटा ब्रान्च अस्पताल समेत पहिल्यैदेखि थियो। यसको लागत २५१० करोड लगानी रहेको छ। पछिल्लो वर्ष यो अस्पतालले गरी २ लाख १० हजार विरामीले उपचार गरिसकेको छ। यसको विशेषता के के छन् ? अस्पतालको पुरानो शाखामा पछिल्लो ओपिडीमा २ लाख १० हजार विरामीको रेकर्ड राखिएको छ।

एक दिन अस्पतालमा बिरामीको संख्या २० हजार पुगेको थियो। अहिलेसम्म ४० लाख ७६ हजार बिरामीको सर्जरी गरेको थियो। तर अहिले डब्लूएचओले कुनै रेकर्ड राख्दैन की कुन अस्पतालले कति विरामी जाच्यो र विस्तार गर्यो। तर सिचुआन स्थित हस्पिटलको सबैभन्दा ठूलो मानिदै आएको छ। जसमा ४ हजार ८ सय बेडको सुविधा छ। त्यहाँ सर्बियाको क्लिनिकल सेन्टरमा ३४७० बेड रहेको छ। यस्तै ताइवानको चाङगङ हस्पिटलमा ९ हजार बेड भउको तथ्यांक भएको अनुमान गरिएको छ।


0 comments
Write Down Your Responses