एजेन्सी । क्यान्सर राेग लाग्नु भन्दा अागाडी मानिसकाे शरीरमा अनेकाैं लक्षणहरु देखा पर्छन । यदी यस्ता लक्षण बेलामै थाहा पाउन सक्याे भने क्यान्सरबाट बच्न सकिन्छ । रतगकाे क्यान्सरका लक्षणहरु यस्ता हुन सक्छन् ।
थकान महसुस हुनु
ब्लड क्यान्सरबाट पीडित भएपछि मानिसलाई थकान र कमजोरी महसुस हुन्छ । रगतमा राता रक्तकोशिकाको संख्या कम हुन थाल्छ, जसबाट रगतको पनि कमी हुन्छ ।
ब्लड क्यान्सरबाट पीडित भएपछि मानिसलाई थकान र कमजोरी महसुस हुन्छ । रगतमा राता रक्तकोशिकाको संख्या कम हुन थाल्छ, जसबाट रगतको पनि कमी हुन्छ ।
पटक– पटक संक्रमित हुनु
प्रभावित मानिस पटक–पटक संक्रमित हुन्छ । जब शरीरमा ल्युकिमियाको कोष विकसित हुन्छ । रोगीको मुख, घाँटी, छाला, फोक्सो आदिमा संक्रमण देखिन्छ ।
तौल घट्नु
तौल अस्वभाविक रुपमा घट्दै जान्छ ।
अचानक ज्वरो आउनु
ज्वरो क्यान्सरको एक लक्षण मानिन्छ । क्यान्सर रोगीको शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ, यसकारण रोगीलाई समय–समयमा ज्वरो आइरहन्छ । ब्लड क्यान्सर, ल्यकेमियामा ज्वरोको लक्षण देखिन्छ
बढी रगत आउनु
बढी रगत आउनु

0 comments
Write Down Your Responses