Technology
»
कारणवश विवाह भएको एक महिनामै विदेश आउनुपर्यो। अहिले म इराकमा छु । मलाई निकै यौनचाहना हुन्छ, उता मेरी जीवनसंगिनीलाई पनि मलाई जस्तै हुन्छ । हामीहरू कहिलेकाहीँ फोन सेक्स पनि गर्छौं । यौनसन्तुष्टि तथा यौनस्वास्थ्यलाई मध्यनजर गर्दै म मेरो लिंगको टुप्पाको छाला काट्ने विचारमा छु । यो सुविधा नेपालमा उपलब्ध छ कि छैन ?

0 comments
Write Down Your Responses