खाली पेटमा दूधमा तुलसीको पात मिलाएर खाएमा फाइदै फाइदा जानी राखौ


 काठमाडौं। अहिले मौसम परिवर्तनको समय छ। प्राय धेरै मानिसलाई रुघा लाग्‍ने र ज्वरो आउने गरेको हुन्छ। तर हामी मेडिकलबाट तुरुन्तै औषधि किन्छौ र सेवन गर्न थाल्छौ। यसले हाम्रो स्वास्थ्यमा ठूलै असर पार्न सक्छ।त्यसो गर्नुभन्दा बरु घरेलु उपाय अपनाउनु भयो भने तपाईको शरीर पनि सधै स्वस्थ र दीर्घायू हुने गर्दछ। साइड इफेक्ट पनि नहुने र सधै रोगप्रति लड्‍ने प्रतिरोधात्मक क्षमता बढ्न सक्छ। यसको लगि तपाईले तुलसीको पात दूधमा मिलाएर खाँदा अचुक औषधि हुन जान्छ।

तुलसी एउटा यस्तो हर्ब हो जसले काढा बनाएर सेवन गरेमा टाउको दुख्‍ने, रुघाखोकी चाडै निको हुन्छ। तर यदि यसलाई दूधमा मिलाएर पिउनु भएमा धेरै बिरामीबाट छुटकारा दिलाउँछ।
क्यान्सरलाई बचाउँछ
तुलसीमा धेरै एन्टीबायोटिक तथा एन्टीअक्‍सीडेन्ट गुण रहेको हुन्छ। यसलाई दूधमा मिलाएमा धेरै पोषक तत्व पाउने गर्दछ। यसलेम मानिसको प्रतिरक्षा प्रणालीलाई मजबुद बनाउने गर्दछ।
यसबाट मानिस जस्तोसुकै बिरामीबाट बच्न सक्छ।
डिप्रेशनबाट मुक्ति
अहिलेको समय मानिसलाई कुनै न कुनै प्रकारको तनाव भइरहेकै हुन्छ। कति मानसहरु त तनावले नै गर्दा आत्महत्या समेत गर्ने गरकेा छन्। यस अवस्थामा तुलसीको पातलाई दूधमा मिलाएर खाएमा डिप्रेशन कम गराई आराम दिलाउँछ। छिमेकमा कसैलाई धेरै तनाव भएमा दूधमा तुलसी मिलाएर खान दिनुस सबै निको हुन्छ। किनकी तुसीले डिप्रेशनको हर्मोनहरुलाई कन्ट्रोल गर्ने गर्दछ। यही कारण ताईको दुखेको टाउको पनि निको हुन्छ।
अस्वस्थ लगमयतका समस्या
यसको सेवन निमित खाली पेटमा गर्नाले अस्थमा लगायतका रोगबाट छुटकारा पाउन सक्नुहुन्छ। तुलसी र दूधको एन्टी-बैक्टीरियल गुणको कारण तपाईलाई समस्या हुन दिँदैन। यसले सास लगायतका समस्याबाट पनि मुक्ति दिन्छ।
किडनीको स्टोन हुनबाट जोगाउँछ
यदि तपाईलाई किड्नीमा पत्थरी छ भने सधै तुलसी र दूध मिलाएर खाली पेटमा खानुस्। केही दिनमै पत्थरी गल्दै जान्छ र पछि दिशामा देखा पर्छ।
फ्लू लगायत रोगमा अचुक
फ्लू लगायतको रोगमा तुलसीको सेवनले एन्टी-इन्फ्लेमेन्टरी तत्वले फ्लू लगायत रोगलाई टाढा धपाउने गर्दछ। यसबाट तपाईलाई फ्लूले छुन सक्दैन्।
मुटुलाई स्वस्थ राख्‍न
यदि घरको कसैलाई मुटुसम्बन्धी रोग लागेको छ वा ग्रसित हुनुहुन्छ भने उहाँलाई प्रत्येक दिन खाली पेटमा दूध र तुलसीको पात सेवन गर्न लगाउनुहोस । यसपछि उहाँको मुटु सम्बन्धी रोग धेरै हदसम्म निको हुन्छ।
मलेरियाबाट मुक्ति
तुलसीमा रहेको ए‍न्टी-बैक्‍टीरियल तथा एंटीबायोटिक गुणका कारण कुनै पनि प्रकारको रुघाखोकीले छुन सक्दैन। आयुर्वेदमा रुघा लागेको मानिसलाई तुलसीको पातलाई औषधि बनाएर खान दिनू भन्न‍े सुझाव दिइएको छ।
रुघाखोकी भएमा आधा लिटर पानीमा केही तुलसीको पात, अलैंचीको धुलो मिलाएर उमाली पिएमा रुघा च्वाटै हुने बताइएको छ। यस्तै बाँकी रहेको छोकडामा दूध र चीनी मिलाएर सेवन गरेमा धेरै फाइा हुनेछ।

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.