कण्डम प्रयोगगर्न झन्जट मान्नेहरुको लागि खुसीको खबर ! अब कण्डमको सट्ट क्रिमलाए पुग्ने





कण्डमपछि वैज्ञानिकहरुले पुरुषहरुका लागि नयाँ गर्भनिरोधक परीक्षण गरेका छन् । बाँदरमा गरिएको परीक्षण सफल भएसँगै बैज्ञानिकहरुले पुरुषका लागि नयाँ क्रिमको उत्पादन गरेका हुन् ।

जुन क्रिमले गर्भनिरोधकका रुपमा काम गर्नेछ । त्यो क्रिमको माध्यमबाट पुरुषमा हुने शुक्रकिटको प्रवाहलाई रोक्न सक्ने बताइएको छ ।

उक्त क्रिम पुरुषको त्यो ट्युबमा हाल्नुपर्छ जहाँबाट शुक्रकिट लिङ्गतर्फ जाने गर्छन् । यो गर्भनिरोधक क्रिम ल्याउने कम्पनीका अनुसार दुई वर्षको परीक्षणपछि यसले काम गरिररहेको तथ्य पुष्टि भएको हो ।

यो परीक्षण बाँदर प्रजातिमा कामसमेत गरेको कम्पनीको दाबी छ । केही वर्षमै यो पुरुषहरुको प्रयोगका लागि ल्याउन सकिने कम्पनीले उल्लेख गरेको छ ।

हाल पुरुषहरुमा दुई तरिकाबाट गर्भनिरोधक गर्न सकिन्छ ।
यसलाई अझ प्रष्ट सँग भिडियोमा हेर्न चाहनु हुन्छ भने तलको फोटोमा क्लिक गर्नुहोला ! र भिडियो नहेरी समाचार मात्र पढ्न चाहनुहुन्छ भने अलि तल सार्नु होला !

एक कण्डमको प्रयोग र अर्को नसबन्दी । क्रिमवाला विधि नसबन्दीजस्तै भएको कम्पनीको दाबी छ । शोधकर्ताले नसबन्दी विपरीत पुरुषले बच्चा जन्माउने फैसला बदल्न चाहे यो क्रिम उपयोगी बन्नसक्ने बताएका छन् । एजेन्सी ।

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.