जानी राखौ, ‘A’ अक्षरबाट नाम आउने व्यक्तिको स्वभाव कस्तो ?

जानी राखौ, ‘A’ अक्षरबाट नाम आउने व्यक्तिको स्वभाव कस्तो ?
ए (A ) अक्षरबाट नाम शुरु हुने महिला वा पूरुषमा जन्म देखि नै अनेकौ गुणले भरिपूर्ण हुन्छन र उनीहरू आफ्ना प्रशंसकबाट घेरिइरहन्छन् । यस्ता गुणका कारण समाजमा प्रख्यात हुने गर्छ र घर परिवारमा उनीहरुलाइ मान सम्मान मिल्छ। ए अक्षरबाट नाम आउने व्यक्ति भावुक हुन्छन र चाडै आवेसमा आउने गर्छन।
यिनीहरुको इच्छा हुन्छ कि घर परिवार र समाजमा सहि ढंगमा रहन चाहन्छन। जब उनीहरुको इच्छा पुरा हुदैन एकदम दुखि हुन्छन र निराश पनि।यिनीहरु आफ्नो काम आफै गर्न रुचाउछन्। जीवनमा सफलता कहिलेकाहीँ मात्र पाउँछन् यिनीहरूले तर सफलताको शिखर मै पुग्छन् । संघर्ष भएपनि सफलता पाएरै छोड्छन् ।
यिनीहरू सुन्दरता मन पराउँछन् र आफू पनि सुन्दर र सेक्सी हुनछन् । अलि क्रोधी स्वभाव चाहिँ हुन्छ यिनीहरूको । मान्छेसँग घुलमिल गर्न मन पराउने अनि पार्टीहरूमा जाने स्वभाव हुन्छ ।

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.