हृदयघात हुनु अघि देखिने ८ लक्षण जुन तपाइले थाह पाउनै पर्छ!! जानी राखौं

हृदयघात हुनु अघि देखिने ८ लक्षण जुन तपाइले थाह पाउनै पर्छ
पछिल्लो समयमा हृदयघातबाट हुने मृत्यु संसारभरी बढेको छ । अझै युवा अवस्थाका मानिसहरुलाई समेत यसको समस्या गम्भिररुपमा देखिन थालेको छ । पहिले अलि पाको उमेरका ब्यक्तिलाई हुने यो समस्या अहिले आएर युवा अवस्थामा नै देखिन थालेको छ । आधुनिकताका नाममा बढेको रहन सहन र खान पानको कारणले यस्तो भएको हो
पछिल्लो समयमा हृदयघातबाट हुने मृत्यु संसारभरी बढेको छ । अझै युवा अवस्थाका मानिसहरुलाई समेत यसको समस्या गम्भिररुपमा देखिन थालेको छ । पहिले अलि पाको उमेरका ब्यक्तिलाई हुने यो समस्या अहिले आएर युवा अवस्थामा नै देखिन थालेको छ । आधुनिकताका नाममा बढेको रहन सहन र खान पानको कारणले यस्तो भएको हो । –
१- खुट्टा सुनिनुः मुटुमा समस्या हुनासाथ शरीरमा रक्त सञ्चार सहजरुपमा हुन सक्दैन । यसका कारण खुट्टा सुनुने समस्या देखिन सक्छ । यस्तो भयो भने हृदयघातको खतरा बढेको बुझ्नु पर्छ ।
२- अपच वा वान्ताः खाएको खाना नपच्ने वा वान्ता हुने समस्या देखिनु पनि मुटुमा सम्या पैदा भएको संकेत हुन सक्छ । हृदयघात हुनु अघि विरामीहरुलाई यस्ता समस्या देखिने विशेषज्ञहरु बताउँछन् ।
३- थकान महसुस हुनुः जतिबेला पनि कमजोर अनुभव हुन थाल्यो भने मुटुमा समस्या भएको संकेत हुन सक्छ । जटिल काम गर्दा थकाइ लाग्नु स्वभाविक भएपनि जतिबेला पनि थकान हुनु चाँहि गम्भिर समस्या हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.