१. सधै आफ्नो र परिबारको फोटो मात्र पोस्ट नगर्नुहोस् किनभने अपराधी,
अपहरणकारी र ब्लाक् मेलरलाई फाईदा पुग्छ ।
२. राम्री र राम्रा नै हुनुहुन्छ भने ठिकै हो ,नत्र सधै एउटै
थोपडा Display गरि नरहनोस। मान्छेलाई दीक्क लाग्छ।
३. फोन नम्बर र ठेगाना Profile ma Hide गरेर राख्नोस।
४.राजैनैतिक मान्छे
हो भने रातदिन राजनितिक कुरा मात्रै नठोक्नोस। हरेक दिन फरक
फरक कुराहरु राख्न्नोस नत्र बोर लाग्छ।फ्रेन्डहरु लाई
५. बिदेशमा हुनुहुन्छभने देशभक्तिको मात्रै धेरै
थुप्रो नपार्नोस,पहिला नेपालमा हुंदा आफुले देशको लागी के गरेको थिए
भनेर सोच्नोस।नत्र सुहाउदैन ।
६. सबै केटीलाई दिदिबहिनि र सबै केटालाई दाजुभाइ सोच्नोस।
७. जोडी र प्रेमी खोज्ने तिर लालाहित नहोनोस,
किनभनेFacebook मा बनेको जोडी कर्कलाको पानी जस्तै हो।चाईनिज मोबाइल बरु लामो समय टिक्छ।
८. 95 %मान्छे “ गफ त हो नी ” भन्या जस्तो हो,५ % मात्रै
राम्रा भेट्टाउनुहुन्छ, सबन्ध राम्रो बनाउनोस काम लाग्छ भबिस्य सम्म
९ .नयां नंया ठाउमा जानु भएको छ भने त्यस्ता फोटोहरु राख्नोस।
हामी जान नसकेपनि फोटो हेरेरै चीत्त बुझाउन पाइयोस।फ्रेन्डसहरुले
१०.आज त बिदा…आज त म न्युरोडमा..वा आज त यति पैसा पाक्यो भनेर गफ र आफ्नो व्यक्तिगत कुराहरु .जस्तो नराख्नोस।
११.Facebook दिनमा 1 घन्टा मात्रचलाउनोस। रात दिनै Online
मा नबस्नोस।कामै त्यस्तै छ भने Appears Offline गरेर
चलाउनोस नत्र मान्छैले कामै नभाको भनेर हेप्द छन।
१२. सके Comment गर्नोस,Share गरिदिनोस नसके पढ्दै
नपढी मात्रै Like हान्दिनोस। बिग्ररन्छ केही? पैसा तिर्नु पर्दैन, साथिहरुको दिल खुस त हुन्छ।
१३ .कसरी अरुको भन्दा फरक शैलीको खुराक राख्ने
भनेर सोचेर स्टाटस राख्ने गर्नोस।
१४ . Facebook आएको र तपाईले चलाउन थालेको पनि धेरै
भयो Professional र Gentle बन्दै आफुलाइ Update गर्दै लैजानोस।
गाउंबाट पहिलो चोटी आएर Film हेर्न गाको जस्तो पारा नदेखाउनोस।
१५ .यो कुरा मन परे Like ठोक्नोस नत्र
नठोक्नोस।
१६ .कसैले राम्रो कुरा कामको सुरुवात गरेको सुचना छ भने
त्यो सुचनालाई हौसल्लाको कमेन्ट दिनुहोस
१७ .कसैको खुट्टा तान्ने प्रविधि छाडिदिनुहोस र अस्लिल शब्दहरु कमेन्ट नगर्नुहोस् किनभने त्यो शब्दले अरुलाई दिएकोले आफु कस्तो हो र नेपाली कस्तो हो भनेर अरु लाई व्यवहार देखाउनु हो आफ्नो चरित्र देखाउनु

0 comments
Write Down Your Responses